संघमा व्यवसाय र मानव अधिकार विषय छलफल कार्यक्रम सम्पन्न

संघमा व्यवसाय र मानव अधिकार विषय छलफल कार्यक्रम सम्पन्न

मिति २०८३ जेठ ७ गते, मोरङ उद्योग व्यापार संघको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशी प्रदेशले संघमा व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यालय, मोरङका प्र... Continue Reading

संघमा माननीय सांसद्हरुलाई स्वागत गरी छलफल

संघमा माननीय सांसद्हरुलाई स्वागत गरी छलफल

मिति २०८३ बैशाख १५ गते, मंगलबार, निजी क्षेत्रका आवश्यकता, समस्या तथा सुझावहरु नजिकबाट बुझ्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघमा पाल्नु भएका प्रतिनिधि सभाका सांसद्ज्यूहरुको टोलीलाई संघले स्वागत गरी भेटघाट गरेको छ । संघका अध्यक्ष अनुपम राठीको... Continue Reading

एम.आर.पी. र लेबल कार्यान्वयन सम्बन्धमा मोरङ उद्योग व्यापार संघ र वाणिज्य कार्यालय प्रमुख बीच छलफल

एम.आर.पी. र लेबल कार्यान्वयन सम्बन्धमा मोरङ उद्योग व्यापार संघ र वाणिज्य कार्यालय प्रमुख बीच छलफल

मिति २०८३ बैशाख ८ गते, मंगलबार, मोरङ उद्योग व्यापार संघले वाणिज्य कार्यालय, विराटनगरका प्रमुखसँग संघमा भेटघाट गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा हालै जारी अधिकतम खुद्रा मूल्य र लेबल सम्बन्धी व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्न... Continue Reading

संघद्वारा औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि २४ दिने सीप स्तरोन्नति तालिम संचालन

संघद्वारा औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि २४ दिने सीप स्तरोन्नति तालिम संचालन

मिति २०८२ चैत्र १ गते, आईतबार, उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यले मोरङ उद्योग व्यापार संघले ईन्स्योर/हेल्भेटस नेपालको सहकार्यमा आज देखि २४ दिने सीप स्तरोन्नति तालिम संचालनमा ल्याएको छ ।... Continue Reading

संस्थापकहरु बीच भेटघाट तथा छलफल

संस्थापकहरु बीच भेटघाट तथा छलफल

मिति २०८२ फागुन ५ गते, मंगलबार, दुई संस्थापक संघहरु, मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघले विराटनगरमा औपचारिक भेटघाट गरी छलफल गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वको टोलीले आज विराटनगर पाल्नु भएका चितवन उद्यो... Continue Reading